News by: helpline
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहको राजीनामा माग्दै सुकुम्बासीहरूले मसाल जुलुस निकालेका छन् ।
बुधबार पोखराका सुकुम्वासीहरुले प्रधानमन्त्री शाहको राजीनामा माग्दै मसाल जुलुस निकालेका हुन्। उनीहरुले डोजर आतंक मच्चाएर सुकुम्वासीलाई बेहाल बनाएको भन्दै सरकार बिरुद्ध प्रदर्शन गरेका हुन् ।
सुकुम्वासीहरुले सरकारसँग गाँस बास र कपासको माग गरेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक