15th January 2026, Thursday

वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,

Post Image
5 महिना अगाडी

News by: helpline

 भक्तपुर, नेपाल — वाई.सी.एल. नेपालले आयोजना गरेको जनश्रमदान तथा भक्तपुर मनहरा बस्ती संरक्षण कार्यक्रममा नेता राजन दाहाल  सहभागि हुनुभएको छ। नेता दाहाल श्रमदान  कार्यक्रमले स्थानीय बिकास मा उल्लेखनीय योगदान पुर्याउने  बताउनु भयो।  उहाँले पार्टी पङ्ति वाई.सी.एल.को श्रम र उत्पादन अभियानमा सामेल भई प्रत्यक्ष व्यवहारमार्फत जनसेवा, गर्नु पर्ने पनि बताउनु भयो। बिकास निर्माण र उत्पादन बृद्धि गर्न  जनपरिचालन गर्दै जनतासंग सम्बन्ध विस्तार गर्न सकेमा, २०८४ मा नेकपा माओबादी  ठुलो पार्टी बन्ने पनि नेता दाहलको भनाई थियो।  श्रमदान अभियांले सरसफाइ, पर्खाल मर्मत, बाटो विस्तार लगायतका कामहरू गर्ने गर्दै आएको छ । वाई.सी.एल. नेपालले यस्ता श्रमदान कार्यक्रमहरूलाई अभियानकै रूपमा अगाडि बढाउने ,र युवाहरूलाई संगठनको मूलधारमा ल्याएर उत्पादन र सेवाको संस्कृति विकास गर्ने लक्ष्य लिएको छ।

Post Image
Post Image
Post Image


No ad available.


No ad available.