2nd June 2026, Tuesday

सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्व ३० करोड रुपियाँ बजेट विनियोजन गर्‍यो

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि दुइ खर्ब १८ अर्व ३० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो । भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।



No ad available.


No ad available.