News by: helpline
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भदौ २८ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, सानेपा ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूका साथै प्रदेश सभापतिहरूको सहभागिता रहनेछ। बैठकमा भोटेकोशी बाढीपछिको राहत पुनःस्थपना विषयका साथै, पार्टीको समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा छलफल हुने जनाइएको छ।
पार्टीले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक