News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेसँगै १ हजार ५ सय भन्दा बढी राजनीतिक नियक्ती पाएकाहरुको पद गएको छ ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शनिबार यी तीन अध्यादेश जारी गर्नुभएको थियो । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने भन्दै चालेको यो कदमसँगै विभिन्न ऐन र संरचना अन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५९४ जना पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त हुने भएका भएका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पदमुक्तपछि रिक्त पदमा सरकारले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाउनेछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक