12th September 2026, Saturday

भोटी कोशी बाढीमा परेकाहरुमा १५७ जनाको शव फेला

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परेका हरुमा १५७ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा ६४ जना रहेका छन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव रहेका छन् ।

No ad available.


No ad available.