News by: helpline
काठमाडौं। एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक आइतबार सकिएको छ ।
पार्टी उपमहासचिव लेखराज भट्टले सौहार्दतापूर्वक बैठक सम्पन्न भएको दाबी गर्नुभयो । उहाँका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकता कायम गरेर अगाडि बढ्न निर्देशन दिनुभएको थियो ।
बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा पार्टीभित्रका समस्या समाधानका लागि गहन छलफल गरिएको थियो । आइतवार अध्यक्ष ओलीले बिभिन्न नेताहरुले बैठकमा उठाएका प्रशनको जवाफ दिनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक