28th July 2026, Tuesday

एमाले र नेकपाबीच प्रदेशमा सत्ता साझेदारी गर्ने ३ बुँदे सहमति

Post Image
2 दिन अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेशहरूमा सत्ता साझेदारीको सहमति भएको छ ।

 शनिबार दुइदलबीच ३ बुँदे सहमति सहित सत्ता साझेदारी गर्ने निर्णय भएको हो । सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्ने छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने छ । यसअघि प्रदेशहरूमा एमाले–कांग्रेसको सत्ता साझेदारी थियो ।

यसअघि सुदूरपश्चिम, गण्डकी, बागमती र मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार थियो भने कर्णाली, लुम्बिनी र कोशीमा एमाले नेतृत्वमा सरकार थियो ।



No ad available.


No ad available.