3rd June 2026, Wednesday

गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ ।

सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवासायिक साझेदारी विवादमा परेपछि गुरूङले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।

फेसबुकमा स्टाटस लेख्दै उहाँले आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।



No ad available.


No ad available.