News by: helpline
काठमाडौं । जेनजीले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
सरकारले गरेको सामाजिक सञ्जाल बन्द र बेथिति बिरुद्ध नयाँ पुस्ताका युवा जेनजी( १३–२८ वर्ष उमेरभित्रका)हरुले काठमाडौंमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं उपत्यकामा मात्रै १७ जनाको मृत्यु भएको स्रोतले जनाएको छ । प्रदर्शनमा घाइते भएकाहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाईतेको संख्या १ सय ५० भन्दा माथि रहेको जनाइएको छ । जेनजीले काठमाडौं बाहिरका बिभिन्न जिल्लामा पनि प्रदर्शन गरेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक