News by: helpline
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार मतदान हुने भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार बिहीबार मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ।
शुक्रबार अपरान्ह्र ३ बजे संसदीय दल नेता उम्मेदवारको मनोनयन हुनेछ। मतदान अपराह्न ४ बजेदेखि ५ बजेसम्म सयम निर्धारण गरिएको छ ।
संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य आकांक्षी देखिनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक