News by: helpline
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ ।
दलको नेता चयनका लागि आज शुक्रबार मतदानको कार्यक्रम राखिएको थियो ।
अन्तिम समयमा आएकर कांग्रेसले निर्वाचन कार्यक्रम स्थगित गरेको प्रेस विज्ञाप्तिम मार्फत जानकारी गराएको छ । आज बसेको काग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत् दलको नेता चयन गर्नुपर्ने प्रयास गर्ने निर्णय गरेको भन्दै तत्कालका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदार देखिनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक