News by: helpline
काठमाडौं । मधेश प्रदेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जबरजस्ती करणी कसुरमा मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख अहिराजलाई दोषी ठहर गरेको हो । इजलासले दोषी ठहर गर्दै अहिराजलाई सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेको छ ।
इजलासले आगामी ३२ गते सजाय निर्धारणका लागि पेशी तोकेको छ । उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक÷प्रकाशक थिए र मधेश आन्दोलन तथा मधेशवादमा पीएचडी गरेका छन् ।
उनी २०७७ फागुन ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक