News by: helpline
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि मंगलबारसम्म निर्वाचन आयोगमा ८० वटा राजनीतिक दल दर्ता भएका छन् ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता हुने समय अझ एक दिन बाँकी छ । आयोगमा दर्ता रहेका दलहरूले हुन लागेको निर्वाचनमा भाग लिने प्रयोजनका लागि पुनः दर्ता निवेदन दिनुपर्ने कानुनी प्रावधान छ ।
त्यही अनुसार आयोगले २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूका लागि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरेको हो । दल दर्ताको समय भोली बुधबारसम्म रहेकाले दर्ता नभएका अरु दल पनि दर्तामा थपिन सक्नेछन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक