News by: helpline
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका– १ को जलजला जाने बाटोमा जीप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।
रुकुमबाट जलजलामा मेला भर्न गएका यात्रुहरु चढेको जीप दुर्घटनामा परेको थियो । जीप सडकबाट करिब ८ सय मिटर तल खसेको थियो ।
इलाका प्रहरी कार्यालय थवाङका अनुसार पानी परेकोले उद्दार कार्यमा कठिनाइ भएको छ । लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो ।
वैशाख पूर्णमामा थवाङको जलजलामा मेला लाग्ने गर्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक