News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी श्रावण २५ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने र तिनको सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।
यसका लागि प्रत्येक दिन पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यमध्ये दुईजनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ। अभियानमा हरेक दिन कम्तीमा एक जना प्रतिनिधिसभा सदस्य अनिवार्य रूपमा सहभागी हुने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली