News by: helpline
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आज सोमबार प्रस्तुत गर्नुभएको १०० बुँदे नीति तथा कार्यक्रममले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएको छ ।
निजामती कर्मचारीलाई तटस्थ बनाउने, दलसँग आबद्धता भएमा जागीरबाटै हटाउनेसम्मको नीति सरकारले लिएको छ ।
यसैगरी नीति तथा कार्यक्रम संविधान संशोधन, सुशासन, प्रशासनिक चुस्ततादेखि सुकुम्वासी समस्या समाधानलगायतका विषयलाई प्राथमिकता दिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक