News by: helpline
काठमाण्डौ। आइतबार सेयर बजार ५४.५१ अङ्कले बढेको छ। सेयर बजारको वृद्धि सँगै नेप्से परिसूचक २९३१ अङ्क कायम भएको छ।
त्यस्तै कारोबार रकम पनि बढेको छ। बिहीबार साताको अन्तिम करोबरको दिन २१ अर्ब २२ करोडको कारोबार भएकोमा आइतबार साताको पहिलो कारोबार दिन २३ अर्ब ५९ करोड कारोबार भएको छ।सेयर बजारमा ७३ कम्पनीको मूल्य घटेको छ भने १८३ कम्पनीको मूल्य बढेको छ त्यस्तै ८वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
१० कम्पनीको मूल्य १०% बढेको छ। १०प्रतिशत मूल्य बढेका १० कम्पनीहरुमा साल्पा विकास बैंक, अभियान लघुवित्त, भुजुङ हाइड्रोपावर, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, विजय लघुवित्त र रिलायन्स स्पिनिंग मिल्स रहेका छन।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक