28th July 2026, Tuesday

उच्चका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष तथा कानुन सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।



No ad available.


No ad available.