11th September 2026, Friday

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार शाह नियुक्त

Post Image
23 घण्टा अगाडी

News by: helpline

काठमाण्डौ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार शाह नियुक्त हुनुभएको छ।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच। नवनियुक्त मन्त्री साहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहनु भएकी गौरीकुमारी यादवले आजै पद राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएपछि साह मन्त्री नियुक्त हुनुभएको हो।



No ad available.


No ad available.