News by: helpline
काठमाडौं । शनिबार विहान आत्मदाह प्रयास गरेका बुद्धनगरका अश्विन राउतको निधन भएको छ ।
काठमाडौंको बुद्धनगरस्थित आफ्नो निवासमा आत्मदाहको प्रयास गरेका ५० वर्षीय राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक