News by: helpline
काठमाडौं । नव नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सञ्चारमन्त्री खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गरारउनुभएको थियो । शपथ ग्रहण लगत्तै उहाँले सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहणका क्रममा नवनियुक्त सञ्चारमन्त्री खरेलले कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मान्नुभएन ।उहाँले अर्को प्रस्ताव तयार गर्न समेत निर्देशन दिनुभएको थियो । मन्त्रालयकी सचिवले छापाखाना सम्बन्धी प्रस्ताव ल्याएकोमा युवा क्षेत्रलाई समेट्ने गरी कुनै प्रस्ताव ल्याउन मन्त्री खरेलले निर्देशन दिनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक