News by: helpline
काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको छ ।
कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त गर्नुभएको हो । यससँगै पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसक्नु भएकी कार्कीले पहिलो महिला सरकार प्रमुखको रुपमा पनि अर्को इतिहास बनाउनु भएको छ ।
नेपाली सेनाको समन्वयमा जेनजी युवा पक्षधर र राष्ट्रपति रामचन्द्र पौडेलबीच प्रतिनिभि सभा बिघठन गरेर अन्तरिम मन्त्रिपरिषद गठन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेल समक्ष आजै शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक